माओवादी केन्द्रका तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ

सामाजिक फीडजनकपुरधाम , चैत्र २० गते । माओवादी केन्द्रका तत्कालीन कमान्डर कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । पूर्व डिभिजन […]
मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति, ११ महिनामै नयाँ मुख्यमन्त्री !

काठमाडाैँ, २० चैत्र । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । गठबन्धन दलबीच चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार हरेक चार दलले ११ महिनामा मुख्यमन्त्री पाउने छन् । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरू निरन्तर छलफलमा जुटेका थिए । प्रदेश तहमा राष्ट्रिय स्वतन्त्र […]
आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र २० गते । मोरङमा आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १७ गते सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई नियन्त्रणमा लिएको हो । डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र […]
आम आदमीका सांसद् सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको थियो । यस […]
एसईई: राैतहटमा चिट चोराउने एक शिक्षक पक्राउ

सामाजिक फीड, रौतहट, २० चैत्र । एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्ड पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोदप्रसाद यादवलाई मोबाइलमार्फत् विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी […]
चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना पक्राउ

वीरगन्ज, २० चैत्र । वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जनालाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगन्ज महानगरपालिका–४ वीर्ताका २६ वर्षीय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ वर्षीय सरफराज अन्सारी रहेका छन् । दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र […]
पर्सामा तीन बाघ मरेको विरोधमा काठमाडौंमा प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र २० गते । पर्सामा मरेको तीन बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्। गत पाँच महिनाको अवधिको पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएका तीनवटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्। पशु अधिकारकर्मीले […]
रास्वपाका उपाध्यक्ष र सहमहामन्त्री पनि सहकारी ठगीमा संलग्न रहेको सांसद् यादवको दाबी

सामाजिक फीड, काठमाडौँ, २० चैत्र । ‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालको पनि संलग्नता रहेको दाबी गरिएको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको दाबी गरेका हुन् । […]
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

सामाजिक फीड, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् […]
मंगलबार सुनको मूल्य घट्यो

काठमाडौँ, २० चैत्र । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन तोलामा चार सयले घटेको हो । सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ३१ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन एक लाख ३० […]