Samajik Feed – News Portal from Nepal

रौतहटमा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

सामाजिक फीडजनकपुरधाम। २५ गते । रौतहटको गुजरा नगरपालिका स्थित जंगलासैयामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । रौतहटमा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्युधन्सारबाट जंगलसैयातर्फ आउँदै गरेको ७ त ७५७ नम्बरको धागो काट्ने ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका(४ मुस्लिमटोलस्थित मामाघर बस्दै आएका १३ वर्षीय शेष सहनबाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको […]

विदेशमा अंगभंग वा मृत्यु भएमा सरकारले कसरी गर्छ आर्थिक सहायता ?

सामाजिक फीड, काठमाडाैँ, २५ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले कामदारका लागि राहतलगायत सेवा दिँदै आएको छ । बबरमहलस्थित यो कार्यालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डले दिने सेवाहरूका बारेमा जानकारी दिएको हो । बोर्डले कामदार […]

सुनसरीमा दुबै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुँदै

सामाजिक फीड, इनरुवा, २५ चैत्र । सुनसरीको हरिनगर र देवानगञ्जमा आज पनि कर्फ्यु यथावत् रहने भएको छ । गएराति अबेर भएको सर्वदलीय बैठकपछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै जिल्लाका इनरुवा नगरपालिका क्षेत्र, देवानगञ्ज […]

‘रामायण’ मा रणवीर कपुरलाई २२५ करोड पारिश्रमिक ! अरुलाई कति ?

सामाजिक फीड, भारत । नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ । हालै सेटका कलाकारका केही तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए । यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । जसका […]

आईपीएलमा आज दुई खेल हुँदै

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ । मुम्बईमा हुने यो खेल अपरान्ह ३: ४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समयअनुसार राति ७: […]

चिट चोर्न प्रयोग भएका तीन हजार मोबाइल फिर्ता

सामाजिक फीड, रौतहट,२५ चैत । भर्खरै सकिएको एसईई परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ । यस वर्ष रौतहटमा एसईई परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल […]

एमालेको बारा अध्यक्षमा पाण्डेय निर्वाचित

बारा, २५ चैत्र । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। उनले ३७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए। उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिइन् । यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको […]

हिजाब फुकालेर ‘मगशट’ लिएपछि दुई अर्बभन्दा बढी जरिवाना

न्युयोर्क, २५ चैत । अमेरिकाको न्युयोर्कमा प्रहरीले मुस्लिम महिलाको हिजाब फुकाल्न लगाएर ‘मगशट’ (अभियुक्त पक्राउ परेपछि लिइने फोटो‌) लिएको विषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि १७.५ मिलियन अमेरिकी डलर (दुई अर्ब ३२ करोडभन्दा बढी) तिर्न पनि सहमति जनाएको छ । ‘मगशट’ विशेष […]

फ्रेन्डसिप कपको आज फाइनल, नेपाल र गुजरात भिड्ने

काठमाडौँ, २५ चैत । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत आज नेपाल र गुजरातबीच फाइनल हुँदैछ । गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ सुरु हुनेछ । यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुबै खेलमा पराजित गरेको थियो । नेपालले बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार ब्यहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई […]

बच्चा बेचबिखन गर्ने गिरोहको पर्दाफास

नयाँदिल्ली, २४ चैत । भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले देशभर बाल बेचबिखन गर्ने गिरोहको पर्दाफास गरेको छ । अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो । तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ […]