Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २५ चैत । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत आज नेपाल र गुजरातबीच फाइनल हुँदैछ । गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ सुरु हुनेछ ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुबै खेलमा पराजित गरेको थियो । नेपालले बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार ब्यहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुबै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *