Samajik Feed – News Portal from Nepal

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल […]

मटिहानी आगलागी : पूर्वमुख्यन्यायाधिवक्ता झाद्वारा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र

काठमाडौँ, १४ वैशाख । मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले महोत्तरीको मटिहानीका आगलागी पीडितहरूलाई राहतका प्याकेज तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने भन्दै संघीय सरकारसहितलाई ध्यानाकर्षण गराएका छन् । पूर्वमुख्यन्यायाधिवक्ता झाले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीनवटै सरकारका विभिन्न निकायसमक्ष सातबुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन् । उनले मटिहानी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने जरलहवा बस्तीमा भएको विनाशकारी […]

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीडजनकपुरधाम, बैशाख १४ गते । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय […]

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बन्यो काठमाडौँ

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको […]

बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ

सामाजिक फीड, काठमाडौँ, १४ वैशाख । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौँ जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्‍याई भारत सिलगुडीबाट आएकी उनकै […]

अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार

काठमाडौँ, १४ वैशाख । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो । ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरूमार्फत् निगरानी भइरहेको छ । […]

अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम

सामाजिक फीड, काठमाडौँ, १४ वैशाख । वेस्ट इन्डिज ए टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी-२० सिरिजको तयारीका लागि वेस्ट इन्डिज ए ले टीयू मैदानमा अभ्यास गरेको छ । यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार काठमाडौँ आइपुगेको हो । सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए […]

डेढ किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख १४ गते । डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई […]

कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट […]

आजदेखि कक्षा १२ को परीक्षा देशभर सुरु

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । आजबाट मधेश प्रदेश सहित देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा परिक्षा सञ्चालन गरेको हो । आजको परिक्षामा विद्यार्थी उत्साहपुर्वक सहभागी भएको र शान्तिपुर्ण तरिकाबाट पहिलो दिनको परिक्षा सम्पन्न भएको बोर्डका अध्यक्ष डा. महाश्रम […]