Samajik Feed – News Portal from Nepal

हिजोको हारपछि मेस्सी भन्छन्, “कुनै बहाना छैन।

०७ ०८ मङ्सिर, जनकपुरधाम। जनकपुरधाम। साउदी विरुद्ध हिजोको हारपछि लियोनल मेस्सी बोल्छन् र भन्छन्, “कुनै बहाना छैन। हामी पहिले भन्दा धेरै एकजुट हुनेछौं। यो समूह बलियो छ र हामीले देखाइसकेका छौं। हामी लामो समयदेखि यो अवस्थाबाट गुज्रिएका छैनौं। अब हामीले देखाउनु पर्छ कि हामी एक वास्तविक समूह हौं। हामी उठ्नु पर्छ। हामीलाई चोट लागेको छ, […]

पर्सामा रहबर अन्सारीको जित

०७ कार्तिक, जनकपुरधाम। पर्सा क्षेत्र न १ को (क) को प्रदेश सभा सदस्य उमेदवार रहबर अन्सारी २२९८ मतले बिजय हुनुभएको छ । रहबर अन्सारी युवाहरु निकै लोकप्रिय नेता हुन्। samajik_feedsamajikfeed.com

काठमाडौं–२ बाट राप्रपाकी शोभिता गौतम निर्वाचित भएकी छन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोविता गौतम काठमाडौं निर्वाचन क्षेत्र नं. २ ले १५ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रको मतगणना बुधबार बिहान सम्पन्न भएको छ। गौतमका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मणिराम फुयाँलले ११ हजार ५५५ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी […]

खाता खुल्यो,खाता खुल्यो जनमत पार्टीको खाता खुल्यो

६ गत, मङ्सिर, जनकपुरधाम। जनमत पार्टीले प्रदेश सभा तर्फ पहिलो जित निकालेको छ। जनमत पार्टी का महेश यादव ले ३ सय २५ मत ल्याएर सप्तरी २ को ‘ख’ बाट निर्वाचित भएको हुन्। उनका बिपकक्षि प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए । त्यस्तै जनमत पार्टीले मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद […]

गगन थापन तेस्रो पटक निर्वाचित

०६ मङ्सिर, जनकपुरधाम। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा निर्वाचनमा तेस्रो पटक निर्वाचित हुनु भएको छ। आज मंगलबार सार्वजनिक मत परिणाम अनुसार गगनले २१ हजार ३०२ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत पाएका छन्। samajik_feedsamajikfeed.com

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ।

५ गते मङ्सिर, जनकपुरधाम। तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो।मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको श व आफन्तलाई बुझाइएको छ । samajik_feedsamajikfeed.com

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३

मतदान केन्द्र : १४५ मतदाता संख्या : १ लाख १४ हजार ९ प्रदेशसभा ३ को (क) मा खसेको मत : ४१ हजार ८८६ प्रदेशसभा ३ को (ख) मा खसेको मत : ३० हजार १३९ प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा जम्मा खसेको मत : ७२ हजार २५ धनुषा ३ को (क) मा मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर–१ […]