Samajik Feed – News Portal from Nepal

मतदान केन्द्र : १४५

मतदाता संख्या : १ लाख १४ हजार ९

प्रदेशसभा ३ को (क) मा खसेको मत : ४१ हजार ८८६

प्रदेशसभा ३ को (ख) मा खसेको मत : ३० हजार १३९

प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा जम्मा खसेको मत : ७२ हजार २५

धनुषा ३ को (क) मा मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर–१ देखि ६, नगराइन नगरपालिकाको ९ वटै वडा, धनौजी गाउँपालिकाको ५ वडा, विदेह नगरपालिकाको वडा नम्बर–९ र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–१५ र २० पर्दछ भने धनुषा ३ को (ख) मा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–१ देखि ८, वडा नम्बर–१०, ११, १२, १६,२३, २४ र २५ पर्दछ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार जुलीकुमारी महतो (महासेठ) ६०८ मत ल्याई अग्रस्थानमा छिन् । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह ३२० मतका साथ दोस्रो स्थानमा छन् ।

Source- JYN

Leave a Reply

Your email address will not be published. Required fields are marked *