Samajik Feed – News Portal from Nepal

विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा वीरगंजका मेयर

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । सोमबार वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयमा पुगेर मेयर राजेशमान सिंहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन्। कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । “यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको […]

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए। लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए । उनले नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा […]

खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । किसानले सिँचाईको लागि खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पचरौता नगरपालिका वडा नं। ३ रामनगरबाट विभिन्न व्यक्तिहरूको पानी तान्ने मोटर […]

टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ […]

सुनको मूल्य घट्यो

सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ […]

जसपाबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ, ३१ वैशाख । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको छ । जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । […]

मानवतस्करी दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र […]

मधेशमा सरकार टिकाइराख्न उपेन्द्र यादवको कसरत, ठाकुरलाई भेटेर मागे समर्थन

सामाजिक फीडजनकपुरधाम , बैशाख ३१ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएलगत्तै सोमबार बिहान साढे १० बजे महन्थलाई भेट्न उपेन्द्र उनकै निवास पुगेका थिए। त्यहाँ उपेन्द्रले सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । विशेषगरी मधेस […]

अफगानिस्तानमा बाढीले संकट, मृतकको संख्या ३ सय १५ पुग्यो

सामाजिक फीड, एजेन्सी । करिब दुई सातादेखि अफगानिस्तानमा जारी वर्षाका कारण मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ। अविरल वर्षाका कारण १६ […]

जसपा नेपालद्वारा केन्द्र सरकार दिइएको समर्थन फिर्ता

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामापछि जसपा […]