राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, […]
काठमाडौं महानगरले देशैभरका विपन्न नागरिकको निःशुल्क उपचारको व्यवस्था गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घोषणा
समाजिक फीड, जनकपुरधाम , वैशाख १६ गते । नेपालको जुनसुकै पालिकाको भए पनि विपन्न नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न,असहायको सिफारिस ल्याएमा काठमाडौंमा निःशुल्क उपचारको व्यवस्था पाइने गरि व्यवस्था मिलाइएको बताएका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। कि “नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले […]
अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनि

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । गुगलको मुख्यकम्पनि अल्फाबेट पुन: २ ट्रीलियन डलरको कम्पनि बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रीलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रीलियन डलरको कम्पनि बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनि बनेको छ । […]
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् । जनता समाजवादी पार्टीका […]
जापानी विदेशमन्त्री आज नेपाल आउँदै

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् । जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ । विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दुताबासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो […]
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन्। मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । […]
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल […]
मटिहानी आगलागी : पूर्वमुख्यन्यायाधिवक्ता झाद्वारा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र

काठमाडौँ, १४ वैशाख । मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले महोत्तरीको मटिहानीका आगलागी पीडितहरूलाई राहतका प्याकेज तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने भन्दै संघीय सरकारसहितलाई ध्यानाकर्षण गराएका छन् । पूर्वमुख्यन्यायाधिवक्ता झाले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीनवटै सरकारका विभिन्न निकायसमक्ष सातबुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन् । उनले मटिहानी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने जरलहवा बस्तीमा भएको विनाशकारी […]
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीडजनकपुरधाम, बैशाख १४ गते । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय […]
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बन्यो काठमाडौँ

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको […]