विदेश पठाउने नाममा २२ लाख ठगी, दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । बेरोजगार युवालाई विदेश पठाउने नाममा २२ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा धनुषाका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गणेशमान चारधाम नगरपालिका-४ का ३८ वर्षीय राजकुमार चौधरी र मटिहानी नगरपालिका-९ का ३९ वर्षीय रुपेश कुमार चौधरी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार […]
कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच आज दोस्रो क्वालिफायर

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । एनपिएल (नेपाल प्रिमियर लिग) को दोस्रो क्वालिफायर खेल बिहीबार (आज) कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच त्रिवि मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरू हुँदैछ। कर्णाली याक्सले बुधबार इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। चितवनविरूद्ध कर्णालीका लागि डेब्यु गरेका भारतीय ब्याट्सम्यान जयकिशन कोल्सावालाले […]
देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]
अध्यक्ष उपेन्द्र यादव: दलाल पुँजीवादले नेपालमा अर्थतन्त्र र लोकतन्त्र ध्वस्त

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको आरोप लगाएका छन्। सिरहामा ‘जनतासँग जसपा नेपाल’ अभियानको क्रममा अध्यक्ष यादवले मंगलबार लहानमा आयोजित कार्यक्रममा राज्यसत्ताको दुरुपयोग गर्दै दलाल र बिचौलियाहरूले बिना लगानी करोडौं रुपैयाँ कमाइरहेको बताउँदै यो प्रवृत्ति संस्थागत भएको गम्भीर दाबी गरे। […]
भारत र रुसको व्यापारिक सम्बन्धले भारतलाई पश्चिमी देशको दबाबमा पार्दै

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम युक्रेन युद्धका कारण रुसमाथि लगाइएका प्रतिबन्धहरूको प्रभाव भारतसम्म पुग्न थालेको छ। युरोपेली संघ (ईयू) ले रुसको ‘श्याडो फ्लिट’ तथा संवेदनशील प्रविधि आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लागू गरेको छ। ईयूको नयाँ प्रतिबन्धको प्रभाव ईयूले प्रतिबन्धको १५ औं प्याकेजमार्फत रुसका साथै भारत, चीन, इरान, र यूएईका केही कम्पनीलाई समेत […]
सिरहामा सवारी दुर्घटनामा कमी, तर मृत्युदर घटाउन चुनौती

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सिरहा जिल्लामा २५५ सवारी दुर्घटना भएका छन् जसमा २२ जनाले ज्यान गुमाएका छन् भने ४५७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिए पनि मृत्यु हुनेको संख्या बढेको छ। गत आर्थिक वर्षको प्रथम चौमासिकमा १५ […]
एनपीएल क्रिकेट: आज प्लेअफका दुई खेल हुँदै, फाइनलको यात्रा तय हुने

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई खेल हुँदैछन्। पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच हुनेछ। यो एलिमिनेटरको खेल हो। खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। दोस्रो खेल दिउँसो १ बजे शीर्ष […]
नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेकपा एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू गरी २४ जना सदस्य छन्। यसअघि पदाधिकारी […]
धनुषामा महिलाको विभत्स हत्या आरोपमा ५० वर्षीय पुरुष पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । धनुषा प्रहरीले ४० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ। विदेह नगरपालिका–५ मुडिबा टोलकी रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय सगमलाल पासमानलाई मंगलबार सार्वजनिक गरिएको हो। गत मंसिर १९ गते दिउँसो पौने १ बजे शहिदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको खेतमा रामपरीदेवी […]
नेपाल यू-१९ महिला एसिया कप क्रिकेटमा अपराजित रहँदै सुपर फोरमा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर चरणमा स्थान बनाएको छ। मंगलबारको खेलमा नेपाल र भारतले अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल्दा वर्षाका कारण खेल रोकियो। खेल पुनः सुरु […]