Samajik Feed – News Portal from Nepal

जनकपुरधामबाट स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । धनुषा प्रहरीले स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजनालाई जनकपुरधामबाट पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० प्रादेशिक अस्पताल पछाडि […]

मधेश प्रदेशः बुवाको हत्या गरेको आरोपमा २२ वर्षीय छोरा पक्राउ

सामाजिक फीड जनकपुरधाम , चैत्र ७ गते। बुवाको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २२ वर्षीय छोरालाई पक्राउ गरेको छ । घरायसी विवादमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका वडा नं.३ का २२ वर्षीय लालदेब सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका […]

दुई टी–२० सिरिजका लागी टिम घोषणा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड ‘ए’ र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २४ र २५ मा ट्वान्टी २० खेल खेल्नेछ […]

मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न देशभर डेस्क स्थापना हुने

सामाजिक फीड, काठमाडाैँ, ७ चैत्र । मिटरब्याज पीडितहरूको गुनासो सम्बोधन गर्नका लागि देशभर डेस्क स्थापना हुने भएको छ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूको गुनासो तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो । साथै, डेस्कमा खटिने कर्मचारीको नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा […]

सप्तकोशी नदीबाट डुंगामा राखेर ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद

सामाजिक फीड जनकपुरधाम, चैत्र ७ गते । सप्तकोशी नदीबाट डुंगामा ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह(प्रवक्ता […]

लोसपाको केन्द्रीय समिति बैठक आज पनि बस्ने

सामाजिक फीड, काठमाडाैँ, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार महोत्तरीको बर्दिबासमा सुरु भएको बैठक आज पनि जारी रहने पार्टीले जनाएको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि उत्पन्न परिस्थितलगायत समसामयिक विषयमा छलफल गर्न लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र […]

सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । सर्लाहीका पत्रकार शंकर पहाडी ठगी आरोपमा पक्राउ परेका छन्। सिन्धुलीको तीनपाटन गाउँपालिका १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दी बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्बाददातासमेत हुन्। उनले कमलामाई […]

जनकपुरधाममा बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने

सामाजिक फीडजनकपुरधाम , चैत्र ७ गते । जनकपुरधाममा आगामी बैशाख १ गतेदेखि अन्तर पालिका क्रिकेट प्रतियोगिता हुने भएको छ । बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भुप्रसाद साहले प्रतियोगितामा कम्तिमा ३२ वटा पालिका सहभागी हुने जानकारी दिए । न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा […]

मधेसका धेरै भूभागमा वर्षा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते। लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ। कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । बिहानदेखिसिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

Paradoxical Guiding Principle of Citizenship in Nepal

By Vivek Baranwal The Birgunjiya media sphere did not even seem divided, none reported actually for well-known reasons, on the citizenship controversy that the mayor got embroiled into following a Kathmanduite media exclusive. It was only growing more dramatic each day. Birgunj Metropolis Mayor Rajeshman Singh was apparently reaping what he sowed about a decade […]