Skip to main content

बारा, १३ कार्तिक । बारामा प्रधानाध्यापक रूपेश सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल सर्राफको आज गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा उनलाई कलैयाबाट गरिएको छ । यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *