Samajik Feed – News Portal from Nepal

एजेन्सी । भारतको केरलामा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । कोच्चिस्थित येहोवा विटनेस कन्भेन्सन सेन्टरमा कार्यक्रम चलिरहेका बेला विष्फोट भएको हो ।

येहोवा विटनेस एक इसाई समुदाय हो । केरलका एडीजीपी अधिकारी अजीत कुमारका अनुसार करिब २ हजार मानिस सहभागी कार्यक्रमा दुईवटा बस विस्फोट भएको थियो ।

बम ‘इम्प्रोभाइज्ड एक्प्लोसिफ डिभाइस (आईईडी) रहेको थियो । राज्यका डीजीपी शेख दवेशले घटनाको जाँच सुरु गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!