Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २९ गते ।

धनुषा प्रहरील १० लाख मूल्य बरारबको भन्सार छलिका विभिन्न समामान बरामद गरेको छ ।

भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको सर–सामानहरु सहित ओसारपसारमा संलग्न ७ वटा मोटरसाइकलसहित १० लाख ३८ हजार ७४० बराबरको सामानहरु बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!