२१ असोज, जनकपुरधाम । भारतमा वन्दे भारत एक्सप्रेस ट्रेन उदघाटन भएको १ हप्ता नहुँदै भैंसीसँग ठोकिँदा ४ भैंसीको मृत्यु भएको छ भने ट्रेनको ईन्जन क्षति भएको छ । ट्रेन भारतको मुम्बई देखि गंधिनगर जाँदै थियो। १ हफ्ता पहिले भारतका यासस्वी प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ट्रेनलाई हरियो झन्डा देखाई उद्घाटन गरिएको थियो।