Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २३ गते ।

रौतहट र सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

रौतहटको गढीमाई नगरपालिका-२ समनपुरमा खेतबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा ६५ वर्षीय सहिद भाटको मृत्यु भएको हो।

यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिकाको वसन्तपुर गाउँका ६० वर्षीय भोला चौधरीलाई बाके खोलाले बगाएर लगेकोमा दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *