Samajik Feed – News Portal from Nepal

१८ असोज, जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाको प्रसिद्ध मन्दिर मन्दिर राजदेवीमा टिकटक स्टार धीरु भाई भन्ने युवकले राजदेवी मन्दिरमा खाए पिटाई। उनि मन्दिर भित्र गएर टिकटक बनाउन गएका थिए। राजदेवी मन्दिरमा खटिएको स्वेमस्वेकहरुद्वारा उनलाई पिटाई लागेको खबर सामाजिक संजालमा फैलिएको छ ।

धीरुले एउटा विडियो सार्वजनिक गर्दै भनेका छन् कि त्यहाँ त्येस्तो केहि वयेको छैन मलाई बदनाम गर्ने शाजिस मात्रै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *