१६ असोज, जनकपुरधाम। जनकपुरधामको पिरारी चौकबाट एउटा लु. ७७ प. ०९२६ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको छ । सो मोटरसाइकल जनकपुरधाम १३ का मो. राजबुला साफीको थियो। प्रहरीद्वारा छानबिन जारि छ।

Samajik Feed – News Portal from Nepal