Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, साउन १३ गते ।

बारामा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ६०.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाको निजगढ स्टेशनबाट भएको मापनमा १२ घन्टाको अवधिमा त्यहाँ १३३ मिलिमिटर वर्षा भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *