१६ असोज, जनकपुरधाम। आज दशैँको सातौ दिन अर्थात् फूलपातीको दिन हो। जनकपुर उपमहानगरपालिका स्थित राजदेवी मन्दिरमा बडो हर्ष उल्लाशका साथमा यो दिन मनाईने गर्द छ। माता राजदेवी जनक जी को कुलदेवी हुन्।
श्री महाबिर युवा कमिटी को आयोजनामा हुने बडा दशै २०७९ को माता राजदेवी मन्दिर बाट आज फुलपाती सप्तमी को दिन बेलतोरी पुजा कार्यक्रम सम्पन्न भयो ।