Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २ गते ।

धनुषाको रमदैयाभवाडी स्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा थप एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ६ कुचाई टोलका २३ वर्षीय मो.नसिव छन् ।

१४ फागुनमा मन्दिरबाट गरगहनासहित रुपैयाँपैसा चोरी भएको थियो । उनीविरु धनुषा जिल्ला अदालतमा डाँका, हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!