Samajik Feed – News Portal from Nepal

टुडेपाटी-
जनकपुरधाम, असार २७ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *