१६ असोज, जनकपुरधाम। मंसिरमा हुन गाईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई सुरक्षित र भरपर्दो बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा बाट सुचना प्रकासित गरिएको थियो।
कार्तिक ५ सम्म नजिकको चौकीमा हतियारहरु जम्मा गरिदिनका सुचना प्रकाशन गरिएको छ। समय भित्र हतियार नबुझाएमा कारवाही हुने चेतावनी दीईएको छ।
