१४ असोज, जनकपुरधाम। गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
मधेसका मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।
अब ट्रफी गण्डकी प्रदेशमा लगिनेछ ।
