Samajik Feed – News Portal from Nepal

१४ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्तिथ सहिदनगरका मेयर दिनेश प्रसाद यादवले नगरपालिकाको कर्मचारीहरु घुषखोर र कमिशनखोर भनेका छन्। सहिनगरमा हिजो आयोजना गरिएको जसपा को पार्टी प्रवेश कार्यक्रममा मेयर यादवले एस्तो टिप्पणी दिदैं दुख प्रकट गरेका छन्।

कर्मचारीहरुको समूहले कमिसनको चक्करमा काम गर्न नगर्न बाध्य बनाए पछि त्यहाँ आम जनतालाई कठिनाई भईरहेको उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *