१४ असोज, जनकपुरधाम। सप्तरी जिल्लाको ओखलढुंगा स्तिथ कालिका आधारभूत बिद्यालयक सिक्षक दिपक ठाकुरको मृत शरीर फेला परेको छ। सुतेकै बेला मृत्यु भएको स्थानीयले जनाएका छन। तर मृत्यु संकास्पद लाग्दा सपतरी जिल्ला प्रहरी कार्यालयको टोलिले अनुसन्धान गर्दै छ।

Samajik Feed – News Portal from Nepal