भारतको सर्वोच्य अदालतले २४ हफ्ता सम्मको लागि सुरक्क्षित गर्भपतन गर्न सक्ने घोसना गरेका हुन्।
१४ असोज, जनकपुरधाम। भारतको सर्वोच्च अदालतले भारतमा सुरक्षित र कानुनी गर्भपतनका लागि अविवाहित लगायत सबै महिलाले २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।