सामाजिक फीड-
जनकपुरधाम, जेठ २२गते ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एकजना प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का २६ वर्षीय पुनित यादव छन् ।
बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।