Samajik Feed – News Portal from Nepal

१२ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्तिथ मिथिला नगरपालिकाको नयाँ जनप्रतिनिधिहरु कार्यकाल सुरु हुन लगतै विवादमा परेका छन्। प्रतिनिधिहरु आउन साथै करार कर्मचरीहरु हटाइएको विषयमा सुरु भएको विवादकै कारण नगरपालिकाको कार्यपालिका बैठक प्रभावित हुँदै आइरहेको छ । यस विवादका कारण सम्पूर्ण कामहरु प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *