Samajik Feed – News Portal from Nepal

९ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा हरेक वर्ष दशैं मनाईने गरिन्छ। जनकपुरधाम श्रद्धालुहरुको ठुलो आस्थाको केन्द्र रहेको छ। यहाँ नेपाल र भारत राज्य बिहारबाट श्रद्धालुहरु माता राजदेवीको दर्शनका लागि आउने गर्द छन्।

Pic credit :- Rahul kumar sah

जनकपुरधाममा बडो उत्साहका साथमा दशैं मनाईन्छ। जनकपुरधाममा १० पहिले देखि नै दशैंको तयारी सुरु भईसकेको थियो। दशैंको तयारी अन्तिम चरणमा छ अब भोलि देखि श्रद्धालुहरुको घुइचोले गर्दा मन्दिरमा खुट्टा टेक्ने ठाउँ पनि हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *