Samajik Feed – News Portal from Nepal

२० पुष, जनकपुरधाम। कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिल चन्द्र अधिकारीलका अनुसार ‘कालोसूचीमा पर्नेहरुमध्ये करिब १५ प्रतिशतको हाराहारीमा ‘डिफल्ट लोन’ पर्ने गरेका छन्।

देशको अर्थतन्त्रमा समस्या देखिएसँगै व्यापार व्यवसायमा संकुचन देखिएको छ । त्यसमाथि पनि घरजग्गा व्यवसायमा आएको मन्दी र बैंकको बढ्दो ब्याजदरले व्यवसायीहरु समस्यामा छन् । यही कारण व्यवसायीहरुको व्यवहार बिग्रिदा चेक बाउन्सका केस बढेका हुन्।

कालोसूचीमा परेपछि बैंकबाट ऋण थप ऋण लिन समस्या हुन्छ । यो समस्याले व्यवसायीहरुलाई थप पिरोलेको व्यवसायीहरु बताउँछन्। कालोसूचीमा परेपछि बैंकबाट ऋण थप ऋण लिन समस्या हुन्छ । यो समस्याले व्यवसायीहरुलाई थप पिरोलेको व्यवसायीहरु बताउँछन्। यो क्रम झन बढ्दै छ। पछ्छिलो आर्थिक वर्षको तुलनामा १८९.७८ प्रतिशतले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!