Samajik Feed – News Portal from Nepal

२० पुष, जनकपुरधाम। अल्फा बेटाले आफ्नो स्थापनाको ३२ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ। यो अफर अन्तर्गत, अल्फा बेटाले आफ्नो IELTS, PTE, TOEFL र SAT कक्षाहरूमा ५० प्रतिशत छुट प्रदान गर्दैछ र त्यस्तै ५० प्रतिशत छुट पनि उपलब्ध गराएको छ।

एक प्रेस विज्ञप्ति अनुसार विदेशमा अध्ययन प्रशोधनमा प्रतिशत छुट दिने सुबिधा दिएको छ। ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा यो अफर जनवरी १, २०२३ देखि फेब्रुअरी १, २०२३ सम्म ठीक ३२ दिनसम्म जारी रहने संस्थाका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *