Samajik Feed – News Portal from Nepal

१९ पुष, जनकपुरधाम। पुस ७ गतेको निर्णयअनुसार सरुवा, काज र पदस्थापना गरिएका कर्मचारीहरूको विवरण भने झण्डै २ सातापछि सार्वजनिक गरिएको छ। सरुवा, काज र पदस्थापना गरिएकाहरूमा प्रमुख कोष नियन्त्रक (उपसचिव) ४७ जना, लेखा अधिकृत र कोष नियन्त्रक गरी ११८ जना र लेखापाल (नासुसरह) का २०८ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *