Samajik Feed – News Portal from Nepal

१४ पौष, जनकपुरधाम। जनकपुरधामसहित तराई मधेसमा जाडो अत्याधिक बढेपछि जनकपुर उद्योग वाणिज्यसंघ संघको अगुवाईमा चौक–चौकमा दाउरा वितरण गरिएको छ ।

उद्योग वाणिज्यसँगै जनकपुरधाम उपमहानगरपालिका, सुरक्षा निकायले दाउरोको व्यवस्थापन गरेको छ।

महासंघका अध्यक्ष जितेन्द्र महासेठले अहिले जनकपुरधामको ६ स्थानमा दाउरा बाल्ने व्यवस्थापन मिलाएको बताएका हुन् । आगो बल्दा सडक खराब नहुने व्यवस्था मिलाइएको उनले बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *