Samajik Feed – News Portal from Nepal

१३ पुष, जनकपुरधाम। लुम्बिनी प्रदेशको अधिवेशन पुष १८ गते हुन् गईरहेको छ। लुम्बिनी प्रदेशको यो दोस्रो कार्यकालको पहिलो अधिवेशन हुने हो। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।

पछ्छिलो वर्षको अधिवेशन बुटवलमा भएको थियो भने यो वर्षको अधिवेशन लुम्बिनीको राजधानी दाङ्गमा हुने भएको छ। त्यस्तै प्रदेश सभा सदस्यहरुको शपथ भने पुस १७ गते हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *