Samajik Feed – News Portal from Nepal

१४ पुष, जनकपुरधाम। स्वतन्त्र बाट जितेका मधेश प्रदेश सर्लाही क्षेत्र नं. ३ (क) को सांसद कोजवाहरलाल कुशवाहा माओवादीमा प्रवेश गरेका छन्।

बुधबार साँझ उनी प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजीनिवासमा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई प्रचण्डले पार्टीमा स्वाग गरेका छन् ।

लोसपाको मधेश प्रदेशसभामा ९ जना सांसद छन् भने माओवादी केन्द्रको ८ जना थियो र स्वतन्त्र कुशवाहा प्रवेश गरेपछि माओवादी केन्द्रका सांसदको संख्या पनि ९ पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *