मेटाले httpool लाइ नेपालका लागि आफ्नो अधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेको छ। कम्पनीका अनुसार अब नेपाली विज्ञापन कर्ताहरुले नेपाली रुपैया मा नै फेसबुक लाइ भुक्तानी गर्न सकिन छ।
अब नेपाली रुपयामै फेसबुक विज्ञापन सम्भव, नेपालमा आयो मेटाका अधिकारिक बिक्रेता