सामाजिकफिड-
१३ पुस, जनकपुर,
अहिले जटिल चलिरहेको समयमा हाम्रो पडोसी देश भारत र चिन भेक्सिन बनाउन र लगाउनमा बेस्त छ। चिनियाँ अस्पतालहरू ‘अत्यन्त व्यस्त’ छन् किनकि कोभिड फैलिएको छ । कोरोना संक्रमणको बृद्धिले पछिल्लो प्रमुख देशमा भाइरसलाई स्थानीयको रूपमा उपचार गर्नका लागि स्रोतसाधनलाई तनावपूर्ण बनाएपछि चिनियाँ अस्पतालहरू बुधबार तीव्र दबाबमा छ । त्यहाका सरकार जनतालाई भेक्सिन लगाउन र वचाउनमा बेस्त । भने हाम्रो नेता सरकार बनाउन र कुर्सि पाउन कहिले ५ दलीय गठबन्दन त् कहिले नेकपा एमाले गठबन्दन गरिरहेको छ।
यस्तो बिकट समयमा हाम्रो सरकाले कोरोनको लागि समयमै साबधानी अपनाए न भने कोरोनाले विक्रान्त रुप लिन सक्छ। कहिले सम्म हामी अरु माथि निर्भर हुने र अरुको आशा र भरोसामा बस्ने समयमै हाम्रो सरकारले साबधानी अपनाउनु पर्छ।
चीनमा कोरोना भाइरसको विनाशपछि अब भारतका लागि चिन्ताको खबर आएको छ । आधिकारिक स्रोतहरू विश्वास गर्ने हो भने जनवरी महिना भारतका लागि धेरै गाह्रो हुन सक्छ। त्यही अनुसार भारत सरकारले तैयारी गरिरहेको छ। हाम्रो देशमा कोरोनको नाममा कुनै किसिमको तैयारीको अतोपतो छैन। हाम्रो सरकार कोरोनाको बिषय लियर किन मौन छ।