Samajik Feed – News Portal from Nepal

१० पुष, जनकपुरधाम। भारतीय अभिनेता चलपति रावको ७८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

उनले ६ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

उनका छोरा रवि बाबु पनि टलिउडमा अभिनेता, निर्देशक र निर्माता हुन्।

“शोकसन्तप्त परिवारलाई भेट्न आएका निर्माता डी सुरेशले भने, “हाम्रा धेरै व्यक्तिहरू जानु धेरै दुखको कुरा हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *