सत्ता गठबन्धनको सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउत्ले भने उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्ने बताएका छन् ।
पत्रकारहरुसित कुराकानी गर्दै अध्यक्ष राउतले भने, ‘अहिले ११ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । हामीले आन्तरिक रुपमा उद्योग वा कृषि मन्त्रालय पायौं भने राम्रो हुन्छ भन्ने हो । ‘