२४ भदौ, जनकपुरधाम । गौतम अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन् ।
ट्यांकर व्यवसायी संघद्वारा ३ वटै बिमानस्थलमा इन्धन आपूर्ति ७ दिन देखि बन्द गरिएको छ। निगमसँग गरेको सम्झौता र नेपाल सरकारको तोकेको अवास्क्य सेवा अन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाईदैन। निगम द्वारा सूचना प्रकाशन गरिएको छ कि अब हवाई सेवाका लागि इन्धन आपूर्ति रोकिएको छ।
