२४ भद्रा जनकपुरधाम | धान र चमको निर्यातमा भारत ले बढायो कर। साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ।
आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा प्रतिबन्ध लगाएको छ। यो कर बृद्धिले गर्दा अब नेपालमा पनि चामल र धानको मूल्य बढ्ने अवस्था आउन सक्छ किनभने नेपालमा अधिकतर धन र चामल इंडिया बाट निर्यात गरिन्छ।