Samajik Feed – News Portal from Nepal

१२ मङ्सिर, जनकपुरधाम। गत मङ्सिर ४ गते बितेको प्रेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विशेष समाचार संकलनमा खटेका पत्रकार गजेन्द्र राई लै प्रहरीले पक्राउ गरेको थियो। राई नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका निवर्तमान स-सचिव, रेडियो नेपालका जिल्ला संवाददाता र साथै निगरानीपोस्ट अनलाईनका संचलाक समेत हुन्।

एउटा समाचार लेखेको आरोपमा प्रहरीद्वारा बिना पक्राउ पुर्जीको वहाँलाई गाईघाट स्थित बिपी चौक बाट पक्राउ गरिएको थियो। राईमाथि साइबर कराईमको मुद्दा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *