Samajik Feed – News Portal from Nepal

११ मंसिर, जनकपुरधाम । शनिबार राति निजगढ नगरपालिका वडा नं.९ बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृतक बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङ हो।

पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न.को अटोले निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा ठक्कर दिएको थियो ।

सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *