Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २४ गते।

धनुषाको जनकपुरधामस्थित पीडारीचोकमा टिपरको ठक्करबाट मृत्यु भएका स्कुटी चालकको पहिचान खुलेको छ।
मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-५ कटैया निवासी २० वर्षीय नवीन चौधरी रहेका छन्।

जनकपुरको पीडारीचोकमा टिपरले स्कुटीलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *