Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ३१ गते।

जनकपुरका शिक्षक डा. सोनु कुमार शाह ले Google Certified Innovator (गुगल सर्टिफाइड इनोभेटर) प्रमाणपत्र प्राप्त गरेका छन्। स्विडेनमा आयोजित कार्यक्रममा उनले उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका हुन्। शिक्षा क्षेत्रमा प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत योगदान पुर्‍याएको भन्दै उनलाई सम्मानित गरिएको हो। यस उपलब्धिले नेपालका शिक्षक समुदायको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *