९ कार्तिक, जनकपुरधाम। सिरहा क्षेत्र नं. २ ‘क’ को प्रदेशसभा बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका हुन्।
मधेश प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गर्दै जनमतका संजयकुमार यादव निर्वाचित भएका हुन् ।
सञ्जयले १२ हजार १७१ मत ल्याएका छ भने विजयले ११ हजार ५२७ मत ल्याए ।