Samajik Feed – News Portal from Nepal

९ कार्तिक, जनकपुरधाम। सिरहा–३ बाट नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भएका हुन् ।

शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याएका हुन् ।

तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत ल्याए ।
यहि क्षेत्रबाट २०७४ सालमा पनि श्रेष्ठ निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *