Samajik Feed – News Portal from Nepal

९ कार्तिक, जनकपुरधाम। मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् । निवर्तमान मन्त्रि जनता समाजवादी पार्टीका उम्‍मेदवार साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।


साहले २३ हजार ५६४ मत ल्याएका भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत ल्‍याएका हुन् ।

जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *