सामाजिक फीड-
जनकपुरधाम, फागुन ५ गते ।
नेकपा एमाले महोत्तरीका युवा नेता सरोज कुमार यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
दुई दिनअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य पदबाट राजिनामा दिएका उनी मङ्गलबार जनकपुरधाममा एक कार्यक्रम बीच उनी रास्वपा प्रवेश गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ केन्द्रीय सचिव समेत रहेका युवा नेता यादव अनेरा स्वियुको पूर्व केन्द्रीय सचिव समेत छन् ।