Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, असोज २८ गते ।

जनकपुरधामको अधिकतम तापक्रम आज ३४ डिग्री सेल्सियससम्म पुग्ने मौसम विभागले जनाएको छ ।

मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागका अनुसार डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम २ तथा जोमसोमको ४ डिग्रीसम्म झर्ने विभागले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *